भारतमा भैरहेको प्रथिस्थित Star Plus Dance Reality Show 'Dance +' दोस्रो सीजन मा नेपालबाट प्रतिस्पर्दा जनाएका "THE WILD RIPPERZ CREW " फिनालेमा पुगेका छन् | भारतका अत्याधुनिक डान्सरलाइ पछार्दै सार्बजनिक गरिएको नतिजा अन्तर्गत नेपाली डान्स Crew ले फिनालेमा आफ्नो जगा पक्का परेको हो |
Dance + Season 2 , July 2 , 2016 देखि स्टार प्लसमा सनिबार र आइतबार रति 8 : 00 बजे बाट प्रसारण हुने गरेको छ |
Show लाइ होस्ट Raghav Juyal ले गरेका छन् भने जज्ज चै कोरीओग्रफेर Remo D souza हुन् | त्यस्तै Dharmesh Yalende , Puneet Pathak र Shakti Mohan भने Mentors क रुपमा प्रतिस्पर्दीको साथ् दिने छन् |
जम्मा 12 सहभागी रहेको यो show मा नेपालबाट सोलो तर्फ Sushant Khatri र ग्रुप तर्फ "THE WILD RIPPERZ CREW " परेका हुन् |
"THE WILD RIPPERZ CREW " मा 9 भयानक डान्सरसहरु काठमाडौँ, धनगढी र बुटवल बाट रहेका छन् | HipHop डान्स Crew जसमा Buddha Lama(21), Ron Singh(24), Kiran Thapa(23), Surain Rai(20), Santosh Darji(21), Saul Jamer Bodi(23), Sagar Rai(21), Suman Tamang(21), र Suraj Thapa Magar(19) पहिला नै काठमाडौँमा प्रख्यात थिए |
HipHop मा यो टोलीले Dell Dance Competition 2012, All Nepal Urban Street Dance Competition 2013 जिते पछि ठुलो मंचको खोजीमा मुम्बई पुगेपछि 2 वर्ष भित्र 20 भन्दा बडी स्थानीय Dance प्रतियोगिता जितेका छन् जसमा Channel V All India VFest 2015, UDMS Mumbai Championship 2014, NIMS Championship 2014, Pune Fest 2014 र India's Best Dance Crew 2016 पर्छन. त्यसैगरी Sushant Khatri पनि नेपालमा मात्रै नभई , भारतमा ख्याती हासिल गरेका छन् . India's Dancing Superstar 2013 मा Top 14 Position हासिल गरिसकेका खत्री विभिन्न एवेंट्स र shows मा प्रदर्सन गरिरहेका थिए.
हुन त दुइजना भिन्न टोलिले नेपालको प्रतिनिदित्वो गर्नु ले Trophy नेपाल मै आउने सम्भावनालाई बडाउछ नै तर भोट बिभाजन हुने डर पनि उत्तिकै हुन्छ |. सर्बोउत्क्रिस्त टोलि बिजय होस् हाम्रो यहि छ कामना |